१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वर्षाले कर्णालीमा हवाई सेवा बन्द

निरन्तरको वर्षाका कारण कर्णालीका जिल्लाहरूमा हवाई सेवा बन्द भएको छ। जुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्