१९ आश्विन २०८१ शनिबार
image/svg+xml

स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ। ६ सय ५० सदस्यीय बेलायती ससद्मा लेबर पार्टीले चार सय १२ सिटमा विजय गरेपछि पार्टी नेता कियर स्टार्मर प्रधानमन्त्री बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्