२० आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्‍यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै घटनास्थल आइपुगेका थिए ।

गृहसचिवले कार्य क्षेत्र नछाड्न प्रजिअलाई दिए निर्देशन

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्