संविधान संशोधनको प्रक्रियालाई स्वीकार्ने दललाई नयाँ सरकारमा समावेश गरिनेः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन्।