लोकराज र सागर पहिलो
लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोसी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन्।