२१ असार २०८१ शुक्रबार
image/svg+xml

संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ

नेपाल संस्कृत विश्वविद्यालयको एक हजार तीन सय २६ बिगाहा सुकुमवासीका नाममा हुकुमवासीले कब्जा गरेका छन्। माओवादी, एमाले र नेपाली कांग्रेसनिकटहरूले सुकुमवासीका नाममा उक्त जग्गा कब्जा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्