९ मंसिर २०८१ आइतबार
image/svg+xml

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन पुर्पक्षका लागि थुनामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि थुनामा जाने भएका छन्। जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

बेचन पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट, आइतबारकाे सुनुवाइ स्थगित

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बेचन झा पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिकको थुनछेक बहस आज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापाको थुनछेक बहस आज हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्