१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि

बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ ।

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ।

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्