२ अर्ब ५४ करोडको लागतमा विराटनगरमा खानेपानी आयोजना सुरु
जापान सरकारको सहयोग नियोग जायीकाको अनुदान सहयोगमा सञ्चालनमा आएको आयोजनाको शुक्रबार खानेपानी मन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शिलान्यास गरे ।