३ कार्तिक २०८१ शनिबार
image/svg+xml

पुरानै स्वरूपमा फर्कियो ‘गलकोट कोतघर’

लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ।

गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरुप कायम गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्