१९ आश्विन २०८१ शनिबार
image/svg+xml

टोलबस्ती शिविर राखेर सेवाप्रवाह

खोटाङको साकेला गाउँपालिकाले वडावडामा घुम्ती शिविर राखेर नागरिकलाई सेवाप्रवाह गर्दै आएको छ।

साकेलाका शिक्षकलाई राजनीति गर्न मनाही

विद्यालयमा राजनीति हुने गरेका कारण दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदै गएको पाइएकाले शिक्षकलाई पठनपाठनमै ध्यान दिन भन्दै राजनीति गर्न रोक लगाइएको हो।

वडाध्यक्षको खोजी गरीपाउँ भन्दै वडाबासीको ज्ञापनपत्र

जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरिपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन्।

साकेलामा प्रविधिमैत्री शिक्षण सिकाई

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।

साकेलाले कृषिमा अनुदान कटौती गर्दै सहुलियत ऋण दिने

खोटाङको साकेला गाउँपालिकाले कृषकलाई दिँदै आएको अनुदान कटौती गर्दै ऋण दिने कार्यक्रम अघि सारेको छ।

दिक्तेल-साप्सु खोला सडकमा श्रमदान

साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्