व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान
पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गरेका उनीहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्। उनीहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहेका छन्।

फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ।