नेकपा एस महाधिवेशन: नेतृत्वमा नेपाललाई भुसालको चुनौती
दुई वर्षअघि नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १०औं महाधिवेशनमा प्रतिस्पर्धाको वातावरण बनेको छ।