१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारले दक्ष र व्यावसायिक व्यक्तिलाई छिट्टै धितो पत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितो पत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्