राउटेमा जति धजा, त्यति विवाह
दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा एक महिनादेखि राउटे समुदाय बस्दै आएको छ। यहीँ बस्तीमा दुई जोडी राउटेले लगनगाँठो कसे।