सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान
उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन्।