विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन्।