२२ असार २०८१ शनिबार
image/svg+xml

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँ बराबर क्षतिको अनुमान

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पाँच घण्टापछि नियन्त्रणमा आयाे डेल्टा कम्प्लेक्समा लागेको आगो

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्