१० मंसिर २०८१ सोमबार
image/svg+xml

राप्रपा महामन्त्री राणा अस्पतालबाट डिस्चार्ज, केही दिनमै नेपाल फर्कने

भारतको मुम्बईमा उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्शेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। गिंजामा क्यान्सर देखिएपछि राणालाई मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। डा.सुल्तान प्रधानको टीमले शल्यक्रिया गरेको थियो।

विपदको जानकारी दिन गृहमन्त्री किन संसदमा नआएको : सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छिन्।

संसद सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सरकारलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सङ्घीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन्।

सरकार पूर्णतः असफल भइसक्यो, राजीनामा गर्नुस्ः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्