समाज ग्रामथान गाउँपालिका अध्यक्षको निधन मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको सोमबार निधन भएको छ। चुमन बस्नेत ३ असार २०८१ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin