१५ असार २०८१ शनिबार
image/svg+xml

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्