१५ असार २०८१ शनिबार
image/svg+xml

शिक्षक महासंघ गाउँपालिका समितिको ७ बुँदे माग पत्र पेश, पूरा नभए आन्दोलन गर्ने चेतावनी

नेपाल शिक्षक महासंघको पाथीभरा याङवरक गाउँ समितिले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका समक्ष काज सरुवा गरिएका शिक्षकहरुलाई तत्काल पदाधिकार रहेको विद्यालयमै सरुवा गर्नुपर्ने ७ बुँदे माग पत्र पेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्