महिला फुटबलमा बंगलादेश र जोर्डन पनि
नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन् ।