सरकारले जिल्ला समन्वय समिति खारेज गर्नुपर्छः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरेका छन्।