म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
म्याग्दीको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ।