२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे मन्थन

छापा माध्यमहरुको राष्ट्रिय सन्जाल र नेपाल-चाइना मिडिया फोरमले आज छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल र ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । ललितपुरमा आज आयोजित सो कार्यक्रममा नेपालका ४ दर्जन बढी बरिष्ठ पत्रकारसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्