मह बेचेर वार्षिक ५ लाख बढी आम्दानी
मौरीपालनबाट उनले वार्षिक ५ देखि ७ लाख रूपैयाँसम्म आम्दनी गरिरहेका छन्।काम गर्ने जोस जाँगर पनि उनमा उत्तिकै छ। कठायतको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्।
मौरीपालनबाट उनले वार्षिक ५ देखि ७ लाख रूपैयाँसम्म आम्दनी गरिरहेका छन्।काम गर्ने जोस जाँगर पनि उनमा उत्तिकै छ। कठायतको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्।
हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्।
एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन्। उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिन्छिन्। नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन्।
कास्कीको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ।
महलाई विभिन्न परिकारमा मिसाएर खाने चलन छ । तर मह छाला सफा र चम्किलो राख्नमा पनि उत्तिकै उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँ हामी छाला सुन्दर राख्नका लागि छालाको प्रयोग कसरी गर्ने भन्ने चर्चा गरौं ।