२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।

सात विद्यालयको कक्षा घटुवा

म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ।

महिलाहरूले बाजा बजाउने सिप सिकेपछि...

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्