ब्यान्डविथ खरिदमा पहाडी र अधिकारीसँग बयान
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको इन्टरनेसनल ब्यान्डविथ खरिद प्रकरणमा वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग बयान लिएको छ।