मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक: पूर्वअर्थमन्त्री डा.महत
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन्।