ग्लोबल टी-२० लिग खेल्न क्यानडा उडे सन्दीप
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन्।
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भएका छन्।
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।