१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ।

ठेउले खोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक ६ वर्षसम्म पनि पूरा हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्