१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत प्रगति, कालोपत्रको काम तीव्र

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ।

मुग्लिङ-पोखरा सडक सोमबार देखि राती बन्द हुने

मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ।

मुग्लिन पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद एक सय दिन थप

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ।

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।

मुग्लिन पोखरा सडक विस्तार तीव्र

मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ।पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ।पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ।

आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आजदेखि तीन घण्टा बन्द हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्