उखुबालीमै उब्जाए सहनीले लाखौँको तरकारी
उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ तर रौतहटको एक किसानले उखुबालीमै विभिन्न तरकारी बाली लगाएर लाखौँ रुपैया आम्दानी गरेका छन् ।