३ कार्तिक २०८१ शनिबार
image/svg+xml

सेनाको एकीकृत शिविरबाट ६ सय ६२ जना पाए स्वास्थ्य लाभ

जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित भएका छन्।

मानव बेचबिखन ऐन संशोधनसहित छिटै कार्यान्वयन गर्छौंः मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन– २०६४ छिटै संशोधनसहित कार्यान्वयन गरिने बताएकी छन्।

कटारीमा सेनाले गर्‍यो ‘विपद् उद्धार नमुना प्रदर्शन’

नेपाली सेनाले शुक्रबार कटारीमा विपद्बाट बच्ने उपायबारे उद्धार कार्यको नमुना प्रदर्शन (सिम्युलेसन) आयोजना गरेको छ।

गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरुप कायम गरिएको छ।

पविन र निश्चलको जोडीलाई उपाधि

नेपाली सेनाका पविन लिङ्थेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न साताैं मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्