१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे

अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।

मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति

वर्षासँगै आएको हुरीले मकै बालीमा ठुलो क्षति पुर्‍याएको छ। मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले खोटाङका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्