८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति गरेसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालक बीच गाभ्ने गाभिने वा प्राप्ति भएको यो पहिलो हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्