करण र भीमको स्थानमा देव र सागरलाई मौका
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले करण केसी र भीम सार्कीलाई आराम दिने भएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले करण केसी र भीम सार्कीलाई आराम दिने भएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।
वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल सबैभन्दा कान्छा खेलाडीको टीम भएको देश बनेको छ।