एक्शन प्लान बनाएर बजार अनुगमन गर्न प्रजिअहरुलाई मुख्यसचिव अर्यालको निर्देशन
सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।
तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीवार बिहानै प्रशासन कार्यालय आइपुगे। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन।
रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको छ।