१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्