पर्यटन विकासमा ठोस योजनाको अभाव
मुलुकमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ठोस कार्य योजना नभएको सरोकारवालाले बताएका छन्।
मुलुकमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ठोस कार्य योजना नभएको सरोकारवालाले बताएका छन्।
सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ।