२१ असार २०८१ शुक्रबार
image/svg+xml

कृषि समितिमा सरकारले विधेयक दिन सकेन:सभापति राणा

कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरू दिन नसकेको गुनासो गरेकी छिन्।

मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौंः सचिव खराल

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिब ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन्।

धान खेतीलाई वृद्धि गर्न सके तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्छौंः कृषि मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्न सके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्न सक्ने बताएकी छिन्।

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

म्याग्दीको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ।

अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी

विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त छन्।

एक वर्षमा १५ हजार ५७१ हेक्टरमा थप सिँचाइ, ३६ अर्ब ८१ करोड बजेट

सरकारले कृषि उत्पादन वृद्धि गर्न आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर जमिनमा थप सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

सुरक्षित मातृत्व सेवा थप व्यवस्थित बनाउन जरुरीः सभापति राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्