गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले गर्यो विद्यालय बन्द
गर्मी अत्यधिक बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै कपिलस्तु नगरपालिकाले विद्यालय बन्द गरेको छ।