उदयपुरमा एकैदिन ८ जनालाई सर्पले डस्याे
गर्मी र वर्षायाम सुरु भएदेखि छिटफुट देखिन थालेको सर्प दंशको समस्या केही दिन यता ह्वात्तै बढेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केले जनाएको छ।

सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।