सडक बालबालिका संरक्षणका निम्ति धेरै काम गर्न बाँकी छ: चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरका बाल संगठनहरुको अनुगमन गरेकी छन्।