१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्