१२ आश्विन २०८१ शनिबार
image/svg+xml

हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आईपीएल उपाधि भिडन्त आजः कमिन्स र अय्यरमध्ये कसले रच्ला इतिहास?

आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्।

केएल राहुल र प्याट कमिन्सबीच आज भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्