२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया (बेतिनीका २) वर्षीय रामराज बम्जन रहेका छन् । बकैया ४ माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वायरिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

हेटौंडामा सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्