१६ असार २०८१ आइतबार
image/svg+xml

हैदरावादसँग इतिहास दोहोर्‍याउने मौका, तर वर्षाले खेल प्रभावित हुँदा को बन्छ विजेता?

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

आईपीएल उपाधि भिडन्त आजः कमिन्स र अय्यरमध्ये कसले रच्ला इतिहास?

आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्।

आईपीएल क्वालिफायर-१ आजः कोलकोत्ता र हैदरावादमध्ये कसले मार्ला बाजी?

आजको खेलमा शिर्ष स्थानको कोलकोत्ता नाइट राइडर्स र दोस्रो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच फाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्