२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बलात्कारको उजुरी गर्ने सीमा दुई वर्षमात्र रहेकोले समय अझ थप्नुपर्ने महिलाको माग

यादव उनका पूर्वपतिले सन् २०१९ मा डेटिङमा रहेकै बेलामा आफूलाई बलात्कार गरेको बताउँछिन् । उनले प्रहरीलाई खबर गरिन् तर उनले उजुरी फिर्ता लिन दबाब दिए ।

नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह

गम्भीर अपराधका मुद्दामा जेल सजाय काटिरहेका राजनीतिक पहुँच भएका कैदीहरूले प्रायः कैद मिनाहा पाएर छिटै जेलमुक्त हुने गरेका थिए । तर अहिले यस विरुद्धमा उठेको चर्को आवाजले गर्दा कैद मिनाहा गर्ने व्यवस्थामाथि नै प्रश्नचिन्ह उठेको छ ।

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

पुनर्वास हुने शरणार्थीको संख्या १ लाख १३ हजार ३०७ पुग्यो। सात शिविरमा बाँकी रहेका शरणार्थीहरूलाई झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा राखियो। यस वर्षको अन्त्यसम्ममा दुइटै शिविरमा गरी करिब ६ हजार ३ सय शरणार्थी बाँकी छन्, जसमध्ये करिब एक तिहाइले भुटान फर्कन चासो देखाए।

'नागरिकताका लागि नाङ्गिएर भिख माग्दै हिंड्नुपर्ने यो कस्तो व्यवस्था हो?'

सन् २००७ मा नेपालको सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका साथै पारलैंगिक व्यक्तिहरुलाई लैङ्गिक पहिचान उल्लेख हुने गरी पहिचानसहितको नागरिकता प्रमाणपत्र प्रदान गर्न सरकारलाई आदेश दियो । सो आदेशले “तेश्रो लिङ्गी” लाई पनि मान्यता प्रदान गरेको थियो ।

लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा

उनीहरूले रातिराति घरघरमा गएर आफ्नो काम गर्नु पर्छ । आफ्नो कामको ज्यालाका रूपमा सिदा पाउँछन् । उनीहरूको पहिरन हेर्दा माग्ने जस्तो देखिन्छ । युवापुस्ताका कयौँ जोगीहरूलाई आफ्नो यो परम्परागत पेशाले लज्जाबोध हुने गरेको छ ।

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

भदै थारूले हान्न थालेपछि बाघ झाडीतिर गयो। बाघको गर्जन जङ्गलमा गुन्जियो। भदै थारूलाई उनकी श्रीमती र केही स्थानीय गाउँलेले हतारहतार नजिकको अस्पताल लिएर गए, उनको आँखा बाहिर निस्केर झुण्डिएको थियो।

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपालमा भाग लिंदैछिन् भन्ने थाहा पाएपछि उनका परिवारले यसलाई हाँसोको रुपमा उडाए । 'कसैलाई पनि विश्वास थिएन मैले जित्छु भनेर,' उनी भन्छिन् ।

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्